• गृहपृष्ठ
  • भुवन र प्रविणको ‘म मरे पनि चुरा पोते’(हेर्नुस् भिडियाे)

भुवन र प्रविणको ‘म मरे पनि चुरा पोते’(हेर्नुस् भिडियाे)

May 11th, 2021

काठमाडौ, बैशाख २८

गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको नयाँ गीत ‘म मरे पनि चुरा पोते’ बजारमा आएको छ । भुवनले संगीत दिएको गीतमा स्वर नेपाल आइडबाट उदायका गायक प्रवीन बेडवालको छ ।

खेमराज राईले लेखेको गीतलाई कृष्ण लिम्बू साउदेनले एरेन्ज गरेका छन् भने किरोश थापाको मिक्सिङ गरेका छन् । गीत युट्युब च्यालन ‘परी सिने संगीत’मार्फत बजारमा आएको हो ।