• गृहपृष्ठ
  • आमाको मुख हेर्ने दीन पारेर बुद्धले ल्याए “नौ महिनाको रिन ” गीत भाइरल बन्दै (भिडियो सहित)

आमाको मुख हेर्ने दीन पारेर बुद्धले ल्याए “नौ महिनाको रिन ” गीत भाइरल बन्दै (भिडियो सहित)

May 11th, 2021

काठमाडौ, बैशाख २८

फस्ट नेपाल आइडल बनेका पोखराका बुद्धलामाले सम्पुण आमाहरु प्रति समर्पीत गीत नौ महीनाको रिन लिएर बजारमा आएका छन ।

माता तिर्थ औसीको अबसर पारेर लामाले आफ्नै युटुब च्यानल मार्फत लिरीकल गीत दर्शकहरुमाझ सार्बजनीक गरेका हुन । गीतमा अल्बिन थापा मगर र सुस्मीता गोलेको सब्द राहुल प्रधान, को एरेन्ज र गायक बुद्ध लामाकै संगीत रहेको छ । गीत राम्रो बनेको गायक बुद्धले बताएका छन । यतिबेला गीतले दर्शकको राम्रो माया पाइरहेको छ ।