• गृहपृष्ठ
  • गायक बिमल खड्का र धुर्ब न्यौपाने को लोक गीत ‘देव लक्ष्मी’ सार्वजनिक (हेर्नुस् भिडियाे)

गायक बिमल खड्का र धुर्ब न्यौपाने को लोक गीत ‘देव लक्ष्मी’ सार्वजनिक (हेर्नुस् भिडियाे)

May 7th, 2021

काठमाडौं, बैशाख २४

गायक बिमल खड्का र धुर्ब न्यौपाने को वियोगान्त कथा बोकेको बास्तविक घटना मा आधारित् लोक गित देव लक्ष्मी डि ए आर मुभीज एंड फिल्म्स ई प्रा.लि. को आपिÞmसिल च्यानल मार्फत सार्वजनिक भएको छ ।

गायक बिमल खड्का नेपाली सेना मा कार्यारत् छन् उनको खाली समयको साथि बनेको लोक गित संगीत लाइ उनि आफ्नो अर्को परिचय बनाउन चाहने बताएका छन् यस गीत पछि निरन्तर अन्य गीतहरु पनि बजारमा ल्याउने तयारी रहेको पनि बताए ।

लय शब्द धुर्ब न्यौपाने को रहेका गीतमा स्वर बिमल खड्का र धुर्ब न्यौपाने दुवै को रहेको छ, साजन पराजुली को निर्देशनमा बनेको भिडियो मा बिमल खड्का स्वयं को अभिनय रहेको छ र मोडल सपना खड्काले साथ दिएकी छन । छायांकन मधुर बस्नेत, सम्पादन कृष्ण गौतम को रहेको छ, भने गीत को अडियो रेकर्ड एक्शन स्टुडियो नेपाल अनामनगर मा भएको हो, गीत को संगीत निर्देशन प्रभावन जे को रहेको छ ।