• गृहपृष्ठ
  • कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरिँदै (तस्बिर)

कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरिँदै (तस्बिर)

May 4th, 2021

काठमाडौँ, २१ वैशाख

पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएकाको शव आउने क्रम बढेको र विद्युतीय यन्त्रले नभ्याएपछि वाग्मती किनारमा दाउराको सहायताले शव जलाइँदै ।

तस्बिरः प्रदीपराज वन्त/रासस