• गृहपृष्ठ
  • बाग्मतीमा शव दाह गर्दै नेपाली सेना (तस्बिर)

बाग्मतीमा शव दाह गर्दै नेपाली सेना (तस्बिर)

May 3rd, 2021

काठमाडौँ २० वैशाख

काठमाडौँको पशुपतिस्थित बाग्मतीमा कोरोना भाइरस सङ्क्रमणबाट मुत्यु भएका शवको व्यवस्थापन गर्दै नेपाली सेना । उपत्यकामा कोभिडबाट मुत्यु भएका शवलाई नेपाली सेनाले पशुपतिस्थित विद्युतीय शव दाह गृहमा व्यवस्थापन गर्दै आएको छ ।

तस्बिर : रोशन सापकोटा/रासस