उपत्यका बाहिर जानेको भीड

Apr 28th, 2021

काठमाडौँ, १५ वैशाख

काठमाडौँको कोटेश्वरबाट मङ्गलबार गाँउ फर्किदै सर्वसाधारण । कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले यही वैशाख १६ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा गरेसँगै उपत्यका बाहिर जानेको भीड हुन थालेको हो ।

तस्बिर : रोशन सापकोटा/रासस