• गृहपृष्ठ
  • कोशिष क्षेत्रीको ‘चन्द्र मुहार’ सार्वजनिक

कोशिष क्षेत्रीको ‘चन्द्र मुहार’ सार्वजनिक

Apr 27th, 2021

काठमाडौ, बैशाख १४

चर्चित गायक, संगीतकार एवम् अभिनेता कोशिष क्षेत्रीको स्वरमा नयाँ गीत ‘चन्द्र मुहार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । थोत्रो प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गीतमा कोशिष क्षेत्रिकै शब्द संगीत रहेको छ भने उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

छायाँकार सुमन तामाङले छायांकन गरेको भिडियोलाइ कोशिष क्षेत्री आफैले निर्देशन गरेकाछन्। । सार्बजनिक म्युजिक भिडियोमा भर्सटायल व्यक्तित्वकोरुपमा परिचित नायक संगीतकार तथा गायक कोशिष क्षेत्री र मोडल पुनम भण्डारीलाइ फिचर्ड गरिएको छ ।