किसानलाई आलु खन्न चटारो(तस्बिर)

Apr 25th, 2021

बनेपा, १२ वैशाख

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ५ चण्डेश्वरी बजार नजिकै खेतमा आलु खन्दै किसान । यहाँका किसान यतिवेला आलु खनेर बेच्न व्यस्त छन् ।

तस्बिर: पेमा लामा/रासस