• गृहपृष्ठ
  • विकाश लामिछाने र समीक्षा पोखरेलको नयाँ गीत ‘यो जिन्दगीको’ बजारमा(हेर्नुस् भिडियाे)

विकाश लामिछाने र समीक्षा पोखरेलको नयाँ गीत ‘यो जिन्दगीको’ बजारमा(हेर्नुस् भिडियाे)

Apr 25th, 2021

काठमाडौ, बैशाख १२

विकाश लामिछाने र समीक्षा पोखरेलको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शीर्षकमा रहेको गीतमा गायक सत्यराज आचार्यले स्वर दिएका छन् । गीतकार प्रमीला बस्नेतको शब्द सुन्न सकिन्छ भने संगीत सरोज प्याकुरेलको रहेको छ ।

रोमान्टिक र जीवन्त अभिनय रहेको गीतको भिडियोमा सरोज प्याकुरेलको निर्देशन गरेका छन् ।गीतमा प्रेमील जोडी बिचको भावनात्मक सम्बन्धलाई निकै कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।
गीतको म्युजिक भिडियोको छायाङ्कन बासु बरालले गरेकाहुन् भने कोरियोग्राफी केशव राज भट्ट र दिन्सोन शाहको सम्पादन समाबेश छ ।