• गृहपृष्ठ
  • रोशनी कार्की र उज्वल भटटराईको अभिनयमा ‘‘रुन त धेरै रोए ” भिडियो सार्वजनिक (भिडियो सहित)

रोशनी कार्की र उज्वल भटटराईको अभिनयमा ‘‘रुन त धेरै रोए ” भिडियो सार्वजनिक (भिडियो सहित)

Apr 15th, 2021

काठमाडौ, बैशाख २

गायिका श्रीषा परियारको आवाजमा ‘‘रुन त धेरै रोए ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोदनलाई गीतमा समेटन खोजिएको छ । प्रेममा आइपर्ने विभिन्न आरोह र अवरोहलाई गीतमा ब्यक्त गरिएको छ ।

प्रशान्त पौडेलको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । दिपक गिरीको छायाँकन ,श्याम कुवँरको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ”रुन त धेरै रोए ” गीतको भिडियोमा रोशनी कार्की र उज्वल भटटराईको अभिनय रहेको छ ।