• गृहपृष्ठ
  • गायिका उषा मलाहको आवाजमा ‘‘सक्दिन टाडा हुन”

गायिका उषा मलाहको आवाजमा ‘‘सक्दिन टाडा हुन”

Apr 15th, 2021

काठमाडौ, बैशाख २

गायिका उषा मलाहको स्वरमा रहेको ‘‘सक्दिन टाडा हुन ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमील मायालु जोडि विचको प्रेम र रोमान्सलाई गीतमा प्रस्तुत गरिएको छ ।

सुनौलो मायामा रहेका जोडि विचको प्रेमलाई गीतमा ब्यक्त गरिएको छ ।सदोक ठकुरी मल्लको शब्द तथा संगीतकार विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा गायिका स्वयम ले फिचरिङ्ग गरेकी छन ।