गुलाफको फुलबारीमा फूल काट्दै (तस्वीर)

Apr 14th, 2021

काठमाडौँ, १ वैशाख

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा जेन्युयन कट फ्लावरद्वारा लगाइएको गुलाफको फुलबारीमा फूल काट्दै । करिब छ रोपनी क्षेत्रफलमा विभिन्न रङ्गका गुलाफको फूल लगाइ उत्पादन गर्ने गरेको छ । एउटा फूलको हाल बजार मूल्य रु १८ देखि २५ सम्ममा बिक्री वितरण हुने गरेको जनाएको छ ।

तस्वीर : रत्न श्रेष्ठ, रासस