• गृहपृष्ठ
  • नारी अस्तित्वमा समर्पित नमूना कलेजको फेसन शो (फाेटाे फिचर)

नारी अस्तित्वमा समर्पित नमूना कलेजको फेसन शो (फाेटाे फिचर)

Apr 13th, 2021

काठमाडौँ, ३१ चैत

काठमाडौँमा नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीहरुद्वारा आयोजित अस्तित्व नामक फेशन सोमा विद्यार्थीले डिजाइन गरिएको विभिन्न फेशेनेवल डिजाइनको ड्रेस लगाएर राम्पमा हिँड्दै मोडलहरु ।

तस्वीर : प्रदीपराज वन्त/रासस