• गृहपृष्ठ
  • रचना रिमाल र भुषणको ‘ह्यापी न्यु यर’ सार्वजनिक (भिडियो सहित)

रचना रिमाल र भुषणको ‘ह्यापी न्यु यर’ सार्वजनिक (भिडियो सहित)

Apr 12th, 2021

काठमाडौ, चैत ३०

नयाँ बर्ष २०७८ नजिकिदै गर्दा गायिका रचना रिमाल र गायक भुषण खतिवडाको नयाँ बर्ष सम्बन्धि गीत ह्यापी न्यु यर’ सार्वजनिक भएको छ । बसन्त लम्सालको शब्द , संगीत र सुरज श्रेष्ठको एरेन्ज रहेको गीतलाइ टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो।

रमाइलो र घुमघामको शैलीमा तयार गरिएको यस गीतको भिडियोमा लुष बराइली, रन्जीत पौडेल, अनामिका बाराकोटी, पबित्रा चौहान र रेशम बुढाथोकी अभिनय रहेको छ । निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्द थापाको सिनेमाटो ग्राफी र विकास धमलाको सम्पादन तथा छ ।