• गृहपृष्ठ
  • नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक

नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक

Apr 9th, 2021

काठमाडौ, चैत २७

लोक दोहोरी गायक नमराज ढुंगानको र गायीका रचना रिमालको को स्वरमा लोक दोहोरी गीत ‘साथ छोड्यो छायाँले’ सार्वजनिक भएको छ ।

डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतको शब्द साजन पराजुली, संगीत नमराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मिक्सीङ/मास्टरिङ गोविन्द सोनी, रेर्कडिङ पवन विश्वकर्मा, स्टुडियो एक्सन स्टुडियो नेपाल, पोष्ट प्रोडक्सन डिएआर मुभिज एन्ड फिल्मस, सम्पादन/कलर सुजन शाही, छायँकन विजय लामाको रहेको छ ।साजन पराजुलीको निर्देशन रहेको भिडियोमा सरोज दाहाल र सिमरन दुलाल, राजेश श्रेष्ठको अभिनय रहेको छ ।