• गृहपृष्ठ
  • गायिका अबुन पाण्डेको स्वरमा “प्रेम प्याला’’ सार्वजनिक (हेर्नुस् भिडियाे)

गायिका अबुन पाण्डेको स्वरमा “प्रेम प्याला’’ सार्वजनिक (हेर्नुस् भिडियाे)

Apr 9th, 2021

काठमाडौ, चैत २७

गायिका अबुन पाण्डेको स्वरमा ’प्रेम प्याला’ सार्वजनिक भएको छ । जहाँ शब्द तथा संगीत समेत सुन्न सकिन्छ। गीतलाई एरेन्ज भने राजिव शाहले गरेका हुन् ।

सार्वजनिक गीतको म्युजिक भिडीयोमा भने बिकास लामिछाने र पुजा गिरि देखिएका छन् । रोमान्टिक शैलीको गीतमा उनीहरुको जोडी सुन्दर देखिन्छ । सुन्दर ठाउँ सुकुटेमा खिचिएको गीतको म्युजिक भिडीयोलाई राजेश शाहले निर्देशन गरेका हुन् । भिडियोमा अरुणा घिमिरेको मेक अप, शिवराम श्रेष्ठको छायांकन, ममता शाहको ड्रेस डिजाइन, रोहिया महर्जनको कोरियोग्राफी, प्रविन श्रेष्ठको कलर र निर्दशक शाहकै सम्पादन देख्न सकिन्छ ।