• गृहपृष्ठ
  • गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक (हेर्नुस् भिडियाे)

गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक (हेर्नुस् भिडियाे)

Apr 8th, 2021

काठमाडौ, चैत २६

गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक छ । गरिवीको कारणले परदेशमा गएको एक युवाको कथालाई गीतमा समेटिएको छ । गीतमा मौलिकपनलाई निकै आकर्षक रुपमा देखाइएको छ ।

टेकु खत्री र सुर्य कुमार बोहराको शब्द तथा सुर्य बोहराको संगीत संयोजन गीतमा रहेको छ । टुक मान विश्वकर्माको छायाँकन, दिनेश मुस्कानको निर्देशन तथा सम्पादन भिडियोमा रहेको छ । ‘मैलो चोली’ गीतको भिडियोमा रश्मी भट्ट र ओवी रायमाझीको अभिनय रहेको छ ।