• गृहपृष्ठ
  • “पीडा धेरै छ’’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

“पीडा धेरै छ’’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

Apr 6th, 2021

काठमाडौ, चैत २४

सुदुरपश्चिमको चेला अर्थात नयाँ सर्जक मायाराम जैशीका शब्दमा रहेको पीडा धेरै छ बोलको गीत सार्वजनिक भएको छ । नेपाली गीत संगितको क्षेत्रमा एक पछि अर्को गर्दै नयाँ गीतहरु सार्वजनिक भईरहेका छन् ।

नयाँ लोकदोहोरी गीत भिडियो सहित आज जय देवकोटाको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उतm गितमा सुनिता बुढा क्षेत्री र जय देवकोटाले स्वर दिएका छन् । साथै उतm गीतमा रन्जीता गुरुङ सुमना कार्की र खेम घर्तीको भुमीका रहेको छ । शब्द मायाराम जैशीको हो भने लय र संगित जय देवकोटाले दिएका छन् । एरेन्जर अनिल राना, निर्देशनमा मदन खड्का र छायांकन दीपक गिरीले गरेका छन् ।