• गृहपृष्ठ
  • सोनिका र जोनको फिचरिङमा ‘झिमिक झिमिक’ सार्वजनिक (हेर्नुस् भिडियाे)

सोनिका र जोनको फिचरिङमा ‘झिमिक झिमिक’ सार्वजनिक (हेर्नुस् भिडियाे)

Apr 4th, 2021

काठमाडौ, चैत २२

चर्चित युटुवर तथा मोडल सोनिका रोकाया र जोन पुलामी मगरको फिचरिङमा ‘झिमिक झिमिक’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका मेलिना राई र गायक थिरज राईको स्वर रहेको छ ।

गीतमा डिपी खनालको शब्द तथा थिरज राईको संगीत छ । प्रेमील जोडि विचको माया र प्रेमलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई फकाउनको लागी गायक निकै सिपालु रहेका छन ।
सन्दिप भुजेलको निर्देशनमा बनेको भिडियोलाई रंजित घिसिङले खिचेका हुन् । भने रंजीतले नै भिडियोलाई सम्पादन गरेका छन ।

‘झिमिक झिमिक’अडियो तथा भिडियो दुवै पक्षबाट उत्कृष्ट बनेको र यसले धेरैको मन जित्न सक्ने बताउँछन् ।