• गृहपृष्ठ
  • लिला पौडेलका कारण रामजी खाँण माथी ममताको शंका (हेर्नुस् भिडियाे)

लिला पौडेलका कारण रामजी खाँण माथी ममताको शंका (हेर्नुस् भिडियाे)

Mar 29th, 2021

काठमाडौ, चैत १६

गायक रामजी खाँणलाई ममता अधिकारीले शंका गरेपछि यतिबेला रामजी खाँण ममता फकाउँदैमा व्यस्त छन् । गायक लिला पौडेलको गीत शंका गर्न पाउँछौंमा रामजी र ममताको नृत्य हेर्न सकिन्छ । रामजी पौडेलको लय शब्दमा रहेको गीतमा रामजी पौडेल, लिला पौडेल र सरस्वती लामिछानेको स्वर रहको छ ।

तारानाथ आचार्यको एरेन्ज रहेको गीतको म्यूजिक भिडियोलाई होम गुरुङले निर्देशन गरेका हुन् भने सबिन गुरुङले कोरियोग्राफी गरेका हुन् । गणेश सापकोटाको छायंकन रहेको गीतलाई फलानो क्रियशनको स्टुडियोमा सुबास अम्गाईले सम्पादन तथा रंग संयोजन गरेका थिए ।