गोतामकोट गाउँमा पर्यटक

Mar 25th, 2021

जाजरकोट , १२ चैत

आठबीसकोट नगरपालिका –५, ६ रुकुम पश्चिममा रहेको गोतामकोट गाउँ । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकहरु गुम्ने र गौतमहरुको उद्गम स्थल भएको भन्दै त्यहाँ पुग्नेको सङ्ख्या अत्यधिक बढेको छ ।

तस्वीर: हेमन्त केसी/रासस