• गृहपृष्ठ
  • पूर्व नेकपा महालक्ष्मी वडा नं. ७ कमिटीले ठाउँ ठाउँमा दीप प्रज्ज्वलन गर्यो (फाेटाे फिचर)

पूर्व नेकपा महालक्ष्मी वडा नं. ७ कमिटीले ठाउँ ठाउँमा दीप प्रज्ज्वलन गर्यो (फाेटाे फिचर)

Mar 8th, 2021

आधारभूमि संवाददाता

ललितपुर, फागुुन २४

ललितपुरको महालक्ष्मी वडा नं. ७ को विभिन्न स्थानमा गत फागुन २३ गते सम्मानीत सर्वोच्च अदालतको निर्णयको स्वागत गर्दै पूर्व नेकपा ओली समुहका ललितपुर महालक्ष्मी वडा नं. ७ वडा कमिटीले आज वडाका ठाउँ ठाउँमा दीप प्रज्ज्वलनको आयोजना गरेको छ ।

दीप प्रज्ज्वलन कार्यक्रमको संयोजन पूर्व नेकपा ललितपुर जिल्ला कमिटी सदस्य शंकर बस्नेतले गरेका थिए । कार्यक्रममा विभिन्न पेशागत संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेका थिए ।