२१ अंकले घट्यो नेप्से

Feb 23rd, 2021

काठमाडौ, फागुुन ११

नेप्से आज पनि घटेको छ । आज नेप्से २१ दसमलव १६ अंकले घटेर २५ सय ८६ दसमलव ५१ अंकमा झरेकोमा सेन्सिटिभ पनि दुुई दसमलव ४१ अंकले घटेर चार सय ६७ दसमलव ९४ अंकमा झरेको छ । आज दुुई सय पाँच वटा कम्पनीहरुको ८३ हजार तीन सय ५७ पटकको कारोवारमा एक करोड ७७ लाख १४ हजार नौ सय १२ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम आठ अर्ब ५६ करोड १५ लाख ३९ हजार चार सय २६ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा टे«डिङ समुहको सुचक बढेर बाँकी ११ वटा समुहको सुचक उच्च अंकले घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ७२ अंकले घटेर १८ सय ६९ दसमलव २७ अंकमा झरेकोमा बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य सामुुकि लगानी कोष समुहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा नेपाल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक नै परेको छ ।