• गृहपृष्ठ
  • रमेशको ‘मान्छे’ मा वरिष्ठ अभिनेता विजय लामा(हेर्नुस् भिडियाे)

रमेशको ‘मान्छे’ मा वरिष्ठ अभिनेता विजय लामा(हेर्नुस् भिडियाे)

Feb 20th, 2021

काठमाडौं, फागुुन ८

वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामा अभिनित मान्छे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ गीतकार काली प्रसाद रिजालको शब्द रचनामा रहेको यस गीतमा रमेश कडेलको स्वर सुन्न सकिन्छ । यस गीतलाई किरण कडेलले संगीतवद्द गरेका हुन् । समाजको यथार्थ प्रस्तुत गरिएको भिडियोमा ध्रुव कोईराला, शमिया कार्की, काजोल नेपाल र बद्रि पुडासैनीको समेत अभिनय देख्न सकिन्छ ।

भिडियोमा राम कुमार केसीको छायांकन रहेको छ । भिडियोलाई दिन्शन शाहको सम्पादन गरेका हुन् । जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो ।