• गृहपृष्ठ
  • गायिका शान्ती श्री परियार को ‘लाहुरेको झोला’ (भिडियाे सहित)

गायिका शान्ती श्री परियार को ‘लाहुरेको झोला’ (भिडियाे सहित)

Jan 31st, 2021

काठमाडौ, माघ १८

नेपाली मौलिक लोक लयमा आधारित गीत संगीतहरु बजारमा आइरुहेको अवस्थामा गायिका शान्ती श्री परियार र गायक जगत मगरको आवाजमा रहेको ’लाहुरेको झोला ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

परदेशमा गएको आफनो लाहुरे प्रेमी लाई आफनै गाउँमा भेटदाको अवस्थालाई गीतमा समेटिएको छ । एजे अर्जुनको शब्द्य तथा जगत मगरको लय सिर्जना गीतमा रहेको छ । गीतमा मौलिक पनलाई निकै आकर्षक रुपमा देखाइएको छ ।

सुरेश श्रेष्ठको छायाँकन, प्रकाश घमलाको सम्पादन तथा स्मृति तिम्ल्सिनाको निर्देशन तथा कोरियोग्राफी भिडियोमा देख्न सकिन्छ । ’लाहुरेको झोला ’गीतमा करिष्मा ढकाल र जगत मगरको अभिनय रहेको छ ।