हिलिहाङ दरबार क्षेत्र (फाेटाे फिचर)

Jan 21st, 2021

पाँचथर, ८ माघ

पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको ऐतिहासिक हिलिहाङ दरबार क्षेत्र । यहाँ लगाइएको ढुङ्गाको पर्खाल करिब २७० वर्ष पुरानो रहेको स्थानीय जानकार बताउँछन् । दरबार क्षेत्र संरक्षण अभावमा भग्नावशेषमा परिणत भएको छ ।

हेर्नुस् तस्बिरहरू:

तस्वीरः रवीन्द्र काफ्ले, रासस