• गृहपृष्ठ
  • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला’ बजारमा (भिडियाे सहित)

विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला’ बजारमा (भिडियाे सहित)

Jan 16th, 2021

काठमाडौ, माघ ३

विनय कार्की र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको गीत जुनि बिताउँला सार्वजनिक भएको छ । गीतको शब्द रोशेल थापा, संगीत संयोजन÷एरेन्ज÷मिक्सिङ÷मास्टरिङ गाएक विनय कार्किले नै गरेका छन् ।

रायन आचार्य र निङशाल गोले ले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकि छन् । आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छायाँङकन शिभराज भुर्तेल, सम्पादन/कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदीले गरेकी छन् ।