घिउ चाकु किन्दै उपभोक्ता (तस्बिर)

Jan 13th, 2021

काठमाडौँ, २९ पुस

माघे सङ्क्रान्तिका दिन खानका लागि काठमाडौँको असनमा घिउ, चाकु, तिलको लड्डु किन्दै उपभोक्ता । मकर सङ्क्रान्तिमा घिउ, चाकु, तिलका लड्डु, तरुल, पिडालुलगायत परिकार खाने गरिन्छ ।

तस्बिरः रोशन सापकोटा/रासस