निर्माणाधीन सुरुङ मार्ग (तस्बिर)

Jan 8th, 2021

दमौली, २४ पुस

काठमाडौँ प्रवेश गर्ने नागढुङ्गामा निर्माण भइरहेको सुरुङ मार्ग । सुरुङ मार्गको कुल लम्बाई २.३८ किलोमिटर हुनेछ ।


तस्बिर : कृष्ण न्यौपाने/रासस