• गृहपृष्ठ
  • गीतकार प्रमिला बस्नेतको शब्दमा ‘ ‘भंगेरी चरी” सार्वजनिक (भिडियाे हेर्नुस् )

गीतकार प्रमिला बस्नेतको शब्दमा ‘ ‘भंगेरी चरी” सार्वजनिक (भिडियाे हेर्नुस् )

Dec 22nd, 2020

काठमाडौ, पुस ७

नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमालको आवाजमा”भंगेरी चरी ” गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रवासमा रहेर पनी नेपाली सुगम गीत संगीतको रचनामा तलिन गीतकार प्रमिला बस्नेतको शब्द तथा विकाश चौधरीको संगीत गीतमा रहेको छ । जिवनमा रहेका सुनौलो पलहरुलाई गीतमा मौलिक रुपमा प्रस्तुत गरिएको छ ।

अभिनास बज्रचार्यको छायाँकन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन भिडियोमा रहेको छ । ”भंगेरी चरी ” गीतको भिडियोमा अशिष्मा नकर्मीको अभिनय रहेको छ ।