• गृहपृष्ठ
  • फेस शिल्डमा विद्यार्थी विद्यालयबाट घर फर्किदै (तस्बिर)

फेस शिल्डमा विद्यार्थी विद्यालयबाट घर फर्किदै (तस्बिर)

Dec 8th, 2020

काठमाडौँ,२३ मङ्सिर

सेतीदेवी माध्यमिक विद्यालय काठमाडौँका विद्यार्थी विद्यालयबाट घर फर्किदै । उनीहरु फेस शिल्ड लगाएर विद्यालय पढ्न जाने गरेका छन् ।

तस्बिरः प्रदीपराज वन्त/रासस