• गृहपृष्ठ
  • सरकारले घोषणा गरेको देशभरका १०० पर्यटकीय गन्तव्य मध्येको एक”आँटीघर गाउँ “(तस्बिर)

सरकारले घोषणा गरेको देशभरका १०० पर्यटकीय गन्तव्य मध्येको एक”आँटीघर गाउँ “(तस्बिर)

Dec 6th, 2020

कास्की,२१ मङ्सिर

सरकारले घोषणा गरेको देशभरका १०० पर्यटकीय गन्तव्य मध्येको एक पोखरा महानगरपालिका–२० मौजा आँटीघर गाउँ । ग्रामीण संस्कृति तथा दृश्यावलोकनका लागि यस ठाउँ परिचित छ । तस्बिर : कृष्ण दवाडी/रासस