भालुले मारेका भेडाबाख्रा (तस्बिर)

Dec 6th, 2020

मुगु २१ मङ्सिर

मुगुको छायाँनाथ रारा नगरपालिका– ८ झयारी गाउँका भेंडापालक रमेश रावलको मङ्सिर १९ गते राती भालुले मारेका भेंडाबाख्रा । त्यो रात रावलका आठ भेडाबाख्रा भालुले मारेको थियो । यही मङ्सिर ४ गते सोही गाउँका पद्म रावलका २४ र घुघुरे कामीका पाँच गरी २९ भेंडाबाख्रा भालुले मारेको थियो ।

तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस