• गृहपृष्ठ
  • रचना रिमाल र नमराज ढुंगानाको स्वरमा “पिरतीमा दम छ’’ लोक दोहोरि गित सार्वजनिक (भिडियाे सहित)

रचना रिमाल र नमराज ढुंगानाको स्वरमा “पिरतीमा दम छ’’ लोक दोहोरि गित सार्वजनिक (भिडियाे सहित)

Dec 5th, 2020

काठमाडौ, मंसिर २०

काठमाडौं र लोक दोहोरि गाएक नमराज ढुंगाना र रचना रिमालको स्वरमा लोकदोहोरि गीत “पिरतीमा दम छ’’ लोक दोहोरि गित सार्वजनिक भएको छ ।

गितको शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मास्टरिङ कुमार सानुको रहेको छ ।

बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा संजिव ठकुरि र आयुष्मा कार्किको अभिनय, छायांकन दिपक गिरी सम्पादन लक्ष्मण चौहान, कलर मिलन विष्वकर्माको रहेको छ । गित डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।