गोठमा ढिँडो पकाउँदै (तस्बिर)

Dec 4th, 2020

बेनी, १९ मङ्सिर

म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको जङ्गलमा भेडिगोठमा ढिँडो पकाउँदै स्थानीयवासी । भेडाबाख्रा पालनका लागि जङ्गलमा गोठ बनाएर बस्दा प्रमुख खानाको रुपमा कोदो, जौ र मकैको ढिँडो पकाएर खाने गरिन्छ । तस्बिर : कमल खत्री/रासस