• गृहपृष्ठ
  • व्यावसायिक रुपमा पालिएको कालिज (तस्बिर)

व्यावसायिक रुपमा पालिएको कालिज (तस्बिर)

Dec 3rd, 2020

चरिकोट, १८ मङ्सिर

दोलखाको भीमेश्वर नगरपालिका–७ मकैवारीमा व्यावसायिक रुपमा पालिएको कालिजलाई चारा दिइँदै । दूधपोखरी वाइलड लाइफ एग्रो विथ रिसोर्ट प्रालिले २५ रोपनी क्षेत्रफलमा दुई हजार कालिज पालन सुरु गरेको छ ।

तस्बिरः प्रभु जिरेल/रासस