• गृहपृष्ठ
  • एकै दिन ७५ अंकले बढ्यो नेप्से, कारोवारमा नयाँ रेकर्ड

एकै दिन ७५ अंकले बढ्यो नेप्से, कारोवारमा नयाँ रेकर्ड

Nov 29th, 2020

काठमाडौ, मंसिर १४

नेप्से सुचक तथा कारोवार रकम आज आईतबार दुुबै नै उच्च अंकले बढेकाछन । नेप्से आज ७५ दसमलव दुुई अंंंकले बढेर १९ सय ६८ दसमलव २७ अंकमा चेढेको छ भने सेन्सिटिभ १८ दसमलव ७६ अंकले बढेर तीन सय ८३ दसमलव ९३ अंकमा चढेको छ । आज दुुई सय वटा कारोवारमा ८० हजार दुई सय ७१ पटकको कारोवारमा दुुई करोड ५९ लाख ४५ हजार तीन सय ८० कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम नौ अर्ब २२ करोड ७३ लाख ४८ हजार तीन सय ४८ रुपैयाँ पुगेको छ ।

नेप्सेम आज १२ वटा समुहको कारोवार हुंदा आठ वटा समुहको सुचक बढेर चार वटा समुहको सुचक घटेकाछन । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक एक सय १२ दसमलव ३२ अंकले बढेर १५ सय ४९ दसमलव ८९ अंकमा पुुगेकोमा बिकास बैंक, जलबिद्युुत, जीवन बीमा, फाईनान्स, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । निर्जिवन बीमा समुहको सुचक भने आज ४५ दसमलव ५५ अंकले घटेर नौ हजार छ सय ७५ दमसलव १५ अंंकमा पुुग्दा होटल, टे«डिङ र उत्पादनमुुलक समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा ग्रिन डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने बिशाल बजार कम्पनी परेको छ । यसैगरी बढी रकम कारोगार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।