• गृहपृष्ठ
  • यात्रुहरुलाई त्रिभुवन विमानस्थल अगाडि गेटमा होल्डिङ गराउँदै

यात्रुहरुलाई त्रिभुवन विमानस्थल अगाडि गेटमा होल्डिङ गराउँदै

Nov 26th, 2020

काठमाडौँ, ११ मङ्सिर

साउदी अरवबाट आएका नेपाली यात्रुहरुलाई होटल क्वारेन्टाइनमा राख्नको लागि त्रिभुवन विमानस्थल अगाडि गेटमा होल्डिङ गराउँदै ।

तस्वीर : प्रदीपराज वन्त, रासस