तमानखोलाको पाहा (तस्वीर)

Nov 26th, 2020

बागलुङ, ११ मङ्सिर

पश्चिम बागलुङको तमानखोलामा दुवाली थुनेर माछा मार्ने क्रममा भेटिएको पाहा देखाउँदै स्थानीयवासी । हाडजोर्नीको दुःखाइ, दम, बाथ जस्ता स्वास्थ्य समस्यामा पाहाको सेवन उपयोगी मानिन्छ । तस्वीर : रामबहादुर थापा, रासस