• गृहपृष्ठ
  • शान्ता खत्रीको नेले बजार सार्वजनिक (भिडियो)

शान्ता खत्रीको नेले बजार सार्वजनिक (भिडियो)

Nov 2nd, 2020

काठमाडौ, कात्र्तिक १७

शान्ता खत्रीको नेले बजार लोक दोहोरी गति सार्वजनिक भएको छ । गीतको स्वरमा शान्ता खत्रीलाई रामजी खांड साथ दिएका छन् ।

गीतको शब्द शान्ता खत्री, संगीत रिमेश कुमार, एरेन्ज विजय थापा, मिक्सिङ कृष्ण बाजुराली ले गरेका छन् । लिङगेस भट्टराई को निर्देशनमा बनेको भिडियोमा दिनेश के.सी र शान्ता खत्रीको अभिनय रहेको छ भने श्रृगार उर्मिला लामा, सम्पादन लिगेस भट्टराई, ड्रोन अनिल, क्यामेरा नमराज घिमिरे, सहायक निर्देशन आधुनिक राजले गरेकाछन् । गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।