• गृहपृष्ठ
  • पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’ सार्वजनिक (हेर्नुस् भिडियाे)

पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’ सार्वजनिक (हेर्नुस् भिडियाे)

Oct 29th, 2020

काठमाडौ, कात्र्तिक १३

गायक पृथ्वी खनालको नयाँ गीत ’मलमल कुर्तावाली’ सार्वजनिक भएको छ । गीतको स्वरमा पृथ्वीलाई मेचु धिमालले साथ दिएकीछन् । गायन रियालिटि शो भोईस अफ नेपालबाट चर्चामा आएका पृथ्वी र मेचुको संयुक्त आवाज रहेको यो पहिलो गीत हो । भोईसमामा पृथ्वी उत्कृष्ट १३ र मेचु उत्कृष्ट ८ सम्म पुग्न सफल भएकी थिईन ।

ग्रिष्मा भट्ट र गिरिस भट्टको निर्माणमा बनेको गीतको शब्द लेखु सहयात्री, संगीत करण राज कार्की, एरेन्ज देवेश राई, मिक्सिङर मास्टरिङ किशोर थापा, रेकर्डिष्ट राजेश श्रेष्ठ, स्टुडियो म्युजिसियन ए वन, श्रृङ्गार दिपसन परियार, ड्रोन अभिनाष मानन्धर, छायांकन अनिल के मानन्धर, सम्पादनरकलर मनोज कार्कि, कथा पृथ्वि खनाल र कोरियोग्राफिर निर्देशन मौसम हिमालिको रहेको छ । भिडियोमा पृथ्वी, मेचु र सन्तोष पाण्डेको अभिनय रहेको छ ।