• गृहपृष्ठ
  • दशैंमा प्रमोद महतले ल्याए ‘ए कान्छी’ (भिडियोसहित)

दशैंमा प्रमोद महतले ल्याए ‘ए कान्छी’ (भिडियोसहित)

Oct 25th, 2020

काठमाडौ, कात्र्तिक ९

दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्न विजया दशमीका अवसरमा नवगायक प्रमोद महतले ‘ए कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक गरेकाछन् ।

गीतको शब्द गायक महत र सुजल खुलालले मिलेर तयार गरेका हुन् । त्यस्तै, पुस्कर सुनुवारले संगीत भरेका छन् । किम्भे प्रडक्सनमार्फत सार्वजनिक भएको यस गीतको भिडियोलाई सविन अधिकारीले निर्देशन गरेका हुन् । जुनुु विकको कोरियोग्राफी रहेको गीतमा नेहा तामाङ, नरेन्द्र महर्जन , करण खतिवडा र सोमुु गुरुङले अभिनय गरेकाछन् ।

सौर्यल थापाको प्रस्तुती रहेको गीतको भिडियो सम्पादन तारा थापा ‘किम्भे’ र निर्माण धनन्जय महतले गरेका हुन् ।