• गृहपृष्ठ
  • राजु परियार र शान्ता कार्किको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” (भिडियो सहित)

राजु परियार र शान्ता कार्किको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” (भिडियो सहित)

Oct 7th, 2020

काठमाडौँ, २१ असोज

चर्चित लोक गाएक राजु परियार र शान्ता कार्कीको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” सार्वजनिक गरिएको छ । गीतमा लय/संगीत रिमेश कुमार थापा, शब्द जिवन प्याकुरेल, संगी संयोजन विजय थापा, मिक्सिङ/मास्टरिङ कृष्ण बाजुरालीले गरेकाछन् ।

विक्रम चौहानको निर्देशन तथा करियोग्राफी रहेको भिडियो मा अभिनय टिका जैसि,धुर्व हिमाली र दिनेश के.सी, छायाँकन अमन बडु, सम्पादन लक्ष्मन चौहानको छ भने भिडियो निर्माण रिमेश कुमार थापाले गरेका हुन् । गीतको भिडियो डि.ए.आर. मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।