• गृहपृष्ठ
  • बिनय कार्की को “तिम्रै लागि” सार्वजनिक (भिडियो)

बिनय कार्की को “तिम्रै लागि” सार्वजनिक (भिडियो)

Oct 6th, 2020

काठमाडौ, असोज २०

काठमाडौं र बिनय कार्कीको “तिम्रै लागि”बोलको गीत सार्वजनिक भएको छ । गीतमा विनय कार्कि र प्रबिसा अधिकारिको स्वर रहेको छ । गायक, सङ्गितकार, एरेन्जरको रुपमा आफुलाई स्थापित गराएका विनय द भोईस अफ नेपाल २ का उत्कृष्ट प्रतियोगि पनि हुन् । विनय भोईसमा जानु भन्दा पहिलै देखि व्यस्त संगीतकर्मी हुन् ।

भोईसले उनलाई थप उचाई दिएको हो । “तिम्रै लागि” गीत मा शब्द, सङ्गित, र निर्देशन रोजल थापाको रहेको छ । गीतमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीको रहेको छ । छायांकन बिरेन्द्र भट्ट, सम्पादन अनिल रानाले, कोरियोग्राफ रोहित बस्नेतले गरेको छन् ।