नेप्से ५ः१५ बजेसम्म खुल्ने

Sep 13th, 2020

काठमाडौं, भदौ २८

नेप्सेको नियमित कारोवार कक्ष साँझ ५ः१५ बजेसम्म खुुल्ला हुुने भएको छ । नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या आउँदा सेयर कारोवार अवरुद्ध भएको थियो ।

व्यवस्थापन प्रणालीमा देखिएको समस्या समाधान भएपश्चात अपरान्ह २ः१५ बजेदेखि नेप्से खुुल्ला भएकाले साँझ ५ः१५ बजेसम्म नेप्से खुल्ला हुने भएको हो ।