• गृहपृष्ठ
  • आज पनि नेप्से कारोवार प्रणालीमा समस्या

आज पनि नेप्से कारोवार प्रणालीमा समस्या

Sep 13th, 2020

काठमाडौ, भदौ २८

नेप्से कारोबार व्यवस्थापन प्रणालीमा आज आईतबार पनि समस्या आएको छ । सोही कारण सेयर कारोवार केहीसमय स्थगन भएको छ ।

केही प्राविधिक समस्या आएकोले हाल कारोबार रोक्का राखिएको हो, नेप्सेले भनेको छ । हामी उक्त समस्या समाधानका लागि प्रयासरत छौं । यसबाट पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं, नेप्सेले भनेको छ ।