• गृहपृष्ठ
  • नेप्सेको व्यवस्थापन प्रणालीमा आएको समस्या समाधान, पाँच बजेसम्म कारोवार खुल्ने

नेप्सेको व्यवस्थापन प्रणालीमा आएको समस्या समाधान, पाँच बजेसम्म कारोवार खुल्ने

Sep 10th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, भदौ २५

नेप्सेको व्यवस्थापन प्रणालीमा आएको समस्या समाधान भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जानकारी दिएको छ । समाधान पश्चात नियमित कारोवार २ः१५ बजेदेखि खुल्ला भएको छ । सोहीकारण आज नेप्से साँझ पाँच बजेसम्म खुल्ला रहने नेप्सेले जानकारी दिएको छ ।