• गृहपृष्ठ
  • फर्स्ट काठमाडौ भर्चुअल तेकान्दोमा नेपाली सेनाका खेलाडीलाई स्वर्ण

फर्स्ट काठमाडौ भर्चुअल तेकान्दोमा नेपाली सेनाका खेलाडीलाई स्वर्ण

Aug 31st, 2020

काठमाडौ, भदौ १५

फष्र्ट काठमाडौ भर्चुुअल तेकान्दो नेशनल ओपन पोम्से च्याम्पियनसिपमा नेपाली सेनाका खेलाडीले स्वर्ण र रजत पदक जितेकाछन ।

सेनाका अनुसार काठमाण्डौ जिल्ला तेक्वान्दो संघको आयोजनामा यही भदौ पाँच गते, १३ गते र १४ गते भएको खेलमा नेपाली सेना त्रिभुवन आर्मी क्लवका प्युठ निता गुरुङ्गले (महिला १८-३० वर्ष समुह तर्फ) स्वर्णर सि. दिपेन्द्र गुरुङ्गले (पुरुष १८-३० वर्ष समुह तर्फ) रजत पदक ल्याउन सफल भएका हुुन ।