• गृहपृष्ठ
  • किरणको ‘साईली’ लोक दोहोरी गित सार्वजनिक (भिडियो सहित)

किरणको ‘साईली’ लोक दोहोरी गित सार्वजनिक (भिडियो सहित)

Aug 31st, 2020

काठमाडौ, भदौ १५

किरण गौतमको लोक दोहोरी गीत ’साईली’ सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको गीतको शब्द तथा संगीत स्वंम किरण गौतम, स्वर किरण गौतम र स्मृति गौतमको रहेको छ भने पार्शव स्वरमा कुमार सानु पुन, सावित्री नेपाली र बिशाषा गिरिले साथ दिएका छन् । शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङ कुमार सानुु पुनको रहेको छ ।

गीतको भिडियो मा सरोज दाहाल, आयुष्मा कार्कि, पुजन धिताल, सनम सुवाल, भक्त दाहाल, अजय खत्री, कुशल महत, रेनुका हुमागाई र सुस्मा सुन्दास को अभिनय रहेको छ । भिडियोको निर्देशन प्रभावन जे, छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, सहायक निर्देशन नवीन भट्ट, कास्टिङ डिरेक्टर राजाराम गौतम, उत्पादन नियन्त्रक श्याम धिताल, व्यवस्थापक विवेक चौलागाई, सम्पादन र कलर डिनसन शाह र श्रृगार अनिता ग्वाछाको रहेको छ ।