• गृहपृष्ठ
  • तीजको बेला लट्टेकी श्रीमती र गलफ्रेण्डबीच कुटाकुट (भिडियो सहित)

तीजको बेला लट्टेकी श्रीमती र गलफ्रेण्डबीच कुटाकुट (भिडियो सहित)

Aug 22nd, 2020

काठमाडौ, भदौ ६

आफ्नै प्रेमीकासंग भेट्ने बाहनामा मुन्दे्र कमेडी क्लबका कलाकार लट्टे (राजेन्द्र नेपाली) ले आफ्नी श्रीमतीलाई जबरजस्त माईत पठाउछन् तर बीच बाटोमा उनकी श्रीमती र गलफ्रेण्डबीच कुटाकुट हुन्छ । यो रियल लाईफमा नभएर रिल लाईफमा हो ।

महिलाहरुको महान पर्वं हरितालिका तीज आउँदै गर्दा तीज बिशेष लघु चलचित्रमा उनले उक्त भूमीका निर्वाह गरेका हुन् । उनलाई उनकै श्रीमती सीमा नेपालीले साथ दिएकी छन् भने लक्ष्मी क्षेत्री र सागर आचार्यले पनि कलाकारको भूमीका निर्वाह गरेका छन् ।

हेर्नुहोस् हाँस्य तथा सामाजिक परिवेशको भिडियो